एमाले सचिवालय बैठक आह्वान, यस्ता छन् छलफलका एजेन्डा

‘सचिवालय बैठकले आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन लगायतको कार्यतालिका तयार पार्नेछ अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।