धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केरा खेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यस क्षेत्रमा केराका थामको माग बढेको हो । पर्वका अवसरमा केराका थाम बिक्री गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर […]