बोल्दाबोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतम अस्पताल नपुग्दै अस्ताए
‘डेडिकेटेड ट्रंक लाइनको बक्यौता नतिरेको’ भन्दै नेपाल विद्युत प्राधिकरणले लाइन काटेको विरोधमा आयोजित कार्यक्रममा नेकपा (एमाले)निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।