अमेरिकी पूर्व सिनेटरकी श्रीमती भष्ट्राचारी ठहर, सजाय १२ जुनमा सुनाइने

अमेरिकाको न्यूयोर्कको एक अदालतले पूर्व न्युजर्सी सिनेटर रोबर्ट मेनेन्डेजकी ५८ बषीया पत्नी नाडिन मेनेन्डेजलाई भष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । उनलाई १५ वटै अभियोगमा दोषी ठहर अदालतले गरेको छ । ती अभियोगमा घूस, न्याय अवरोध र भ्रष्टाचार सम्बन्धी गम्भीर आरोपहरू रहेका छन् । आफ्ना पतिको तर्फबाट नगद, सुनका ब्रासलेटहरू र मर्सिडिज बेन्ज जस्ता महँगा […]