बेपत्ता आरोहीको खोज र उद्धारमा समन्वय भइरहेको छ : पर्यटन विभाग

१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पाकिस्तानस्थित ब्रो पिक (८०४७)मा बेपत्ता चर्चित आरोही निर्मल पूर्जासहितका आरोहीको खोजी र उद्धारमा पाकिस्तानसँग निरन्तर समन्वय भइरहेको जनाएको छ । विभागले एक विज्ञप्ति जारी …