काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढैसँगै इन्फ्लुएन्जाको संक्रमण बढ्नेपछि सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसो र प्रदूषण बढेका बेला शारीरिक रुपमा सक्रिय हुन र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खान सुझाव दिनुभएकाे हाे। पछिल्ला हप्ताहरुमा काठमाडौंमा रहेका अस्पतालहरुमा उपचारका लागि पुग्ने मध्ये दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै […]