जेनजी प्रतिनिधि भ्रष्टाचारविरूद्ध खबरदारी गर्न सिंहदरबार पुगे

काठमाडाैं। जेनजी प्रतिनिधिहरु जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्। जेनजी युवा प्रतिनिधिहरू शुक्रबार दिउँसो मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ। उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको […]