काठमाडौँ। नेपाली कांग्रेसले सगरमाथाको पहिलोपटक सफल आरोहण गरेका कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी शोक विज्ञप्तिमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गरेका शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको जनाइएको हो । शेर्पाको निधनले एक अनुभवी र ऐतिहासिक घटनाका जीवित साक्षीको […]