सास फेर्दा हावामा छाडेको डिएनएले पनि चोर समात्न सकिने!
चोरी गरेर भागेको आधा घण्टापछि पनि हावामा चोरको डिएनए भेटिन सक्छ।
नर्वे र अस्ट्रेलियामा गरिएको एक अध्ययनले हावाबाट डिएनए संकलन गरेर व्यक्तिको पहिचान गर्न सकिने सम्भावना देखाएको छ।
के यो प्रविधिले भविष्यमा अपराध अनुसन्धानको तरिका बदल्न सक्छ?