काठमाडाैं । उदयपुरको कटारी नगरपालिका वडा ४ बिजुलेडाडास्थित बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कटारीबाट लेखानी तर्फ जाँदै गरेको बा ७ च ३६९५ नं बोलेरो पिकअप आँफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार १५ जना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार भइरहेको छ । बिरामीको […]