भैरहवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल नख्खु जेलमा रहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा निकालिएको दाबी गरेका छन्। भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको दाबी गरे। उनले त्यसदिन रविलाई निकाल्न भन्दै कारागार प्रशासनले अर्का […]