‘निष्पक्ष निर्वाचनका लागि सरकारले प्रतिपक्षसँग संवाद गर्नुपर्छ’ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले स्थानीय तह र प्रदेशसभा निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।  निर्वाचनको वातावरण बनाउन सरकारले प्रतिपक्षसहित राजनीतिक दलहरूसँग समयमै संवाद गर्नुपर्ने उनको भनाइ छ। शुक्रबार निर्वाचन आयोगले दलका नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले निर्वाचन व्यवस्थापनमा आयोगको भूमिका रहे पनि शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका […]