भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षा प्रबन्ध गर्न सभामुखले गराए सरकारको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।