काम गर्ने होटलमा महिला मृत भेटिएको घटनामा उनकै श्रीमान पक्राउ

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार मेलिना र वीर बहादुरबिच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा विवाद हुँदै आएको थियो।