नेपाललाई पाठ बन्न सक्छ युक्रेन शान्ति योजना

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजनाले विश्वव्यापी कूटनीतिक वृत्तमा भूकम्प ल्याएको छ। यस योजनालाई सतही रूपमा द्वन्द्व अन्त्य गर्ने प्रयासका रूपमा प्रस्तुत गरिए पनि धेरै विश्लेषकले यसलाई 'रूसको इच्छासूची' वा …