जसपा नेपालको संघर्षका कार्यक्रम सुरू, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारदेखि संर्षका कार्यक्रम सुरू गर्ने भएको छ।