क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न सर्वोच्च अदालतको अनुमति, रिपब्लिकनहरू निराश

अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न बाटो खुला गरेको छ। अदालतको यो निर्णयसँगै डेमोक्र्याटिक पार्टीले यस वर्ष कङ्ग्रेसमा पाँचवटासम्म अतिरिक्त सिट जित्ने सम्भावना बनेको छ। अदालतले जारी गरेको हस्ताक्षरविहीन आदेशमा यो निर्णय गर्नुको कारण भने खुलाएको छैन। गत वर्ष क्यालिफोर्नियाका मतदाताले राज्यका मतदान क्षेत्र (डिस्ट्रिक्ट) परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेका थिए। यसको […]