लोक सेवामा असफलतादेखि सफलतासम्मको भुमरी!

अहिले त उनलाई अधिकृत तहको जागिर फालाफाल भएको छ। हिजोको दिनलाई उनी सम्झिन्छन् र भन्छन्, ‘यदि वैकल्पिक परिन्छ भनेर हार मानेको भए अहिले यति राम्रो ठाउँमा सिफारिस हुन सक्ने थिइनँ। आर्थिक, सामाजिक, मानसिक तनाव बोकेर बसेको भए सायद सहायक तहमा नै जिन्दगी सीमित हुन्थ्यो।’