काठमाडाैं ।नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई […]