पुटिन निवासमा हमलाको 'झूटो' दाबीको समर्थन गरेको भनेर युक्रेनले गर्‍यो मोदीको आलोचना

युक्रेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनि पाकिस्तान र संयुक्त अरब इमिरेट्सका (यूएई) अधिकारीहरूको आलोचना गरेको छ।