भेनेजुएलाकी उपराष्ट्रपतिलाई ट्रम्पको चेतावनी

काठमाडौं । भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति बनाउने निर्णय गरेसँगै अमेरिका–भेनेजुएला तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोड्रिगेजलाई अमेरिकाको अपेक्षाअनुसार काम नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ‘द एटलान्टिक’ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले रोड्रिगेजको अवस्था मादुरोभन्दा पनि खराब हुन सक्ने बताएका हुन्। उनले रोड्रिगेजले सहयोग गरेमा भेनेजुएलामा अमेरिकी सेना पठाउनुपर्ने […]