जेरूसेलममा सैन्य भर्तीविरूद्धको प्रदर्शनमा परी एकको मृत्यु, ३ घाइते

एजेन्सी। जेरुसेलममा मंगलबार अनिवार्य सैन्य सेवाको विरोधमा आयोजित विशाल प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएकाे छ । इजरायलको आपत्कालीन सेवाकाअनुसार प्रदर्शनकारीहरूको भीडमा बस दुर्घटना हुँदा अन्य ३ जना घाइते भएका हुन् । यो घटना अल्ट्रा–अर्थोडक्स समुदायका करिव १५ हजार पुरुषहरू सहभागी र्‍यालीका क्रममा भएको हो । उनीहरूले धार्मिक विद्यार्थीहरूलाई सैन्य सेवाबाट छुट दिने लामो समयदेखिको […]