काठमाडौं ज्याठाको होटलमा सिआइबीको छापा, सात चिनियाँ पक्राउ

उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।