झापा–४ मा एमालेको उम्मेदवार फेरियो, एलपी साँवालाई टिकट

४ माघ, विराटनगर । नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ । शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको …