गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णयमा पुगेका छन्। प्रचण्डले यसअघि प्रतिनिधित्व गरेको यही क्षेत्रमा यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीका बाबुराम र एमाले उम्मेदवार मिलन गुरुङ ‘चक्रे मिलन’बीच प्रतिस्पर्धा हुने भएको छ। डा. भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार हुन लागेका हुन्। उनले गोरखा २ बाट उम्मेदवार बन्ने […]