‘न्यूयोर्क फेसन वीक २०२६’ मा नेपाली डिजाइनर कृति मैनालीको डेब्यू

न्यूयोर्क । नेपाली-अमेरिकी फेसन डिजाइनर कृति मैनालीले विश्व फेसनको प्रतिष्ठित र प्रभावशाली मञ्च मानिने ‘न्यूयोर्क फेसन वीक २०२६’ मा आफ्ना पहिरन प्रस्तुत गर्दै डेब्यू गरेकी छन् । फेसन क्यालेन्डरको प्रमुख सिजन मानिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका …