काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिंदै उनीहरुले परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् । उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास […]