सिरहाको हरकट्टी र कुन्डलपुरमा मतदान केन्द्र माग

८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–१ को हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान केन्द्र माग गरेका छन् । उनीहरूले गाउँमै मतदान केन्द्र नभए आसन्न प्रतिनिधिसभा निर्वाचन नै बहिष्कार गर्ने चेतावनी पनि दिएका हुन् । यहाँका मतदाताका लागि …