हुम्लाको नाम्खा हिमपातले ठप्प : रित्ता गाउँमा पुग्न सकेनन् मतदाता

९ फागुन, हुम्ला ।  प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी छन् । हुम्लाको हिमालपारिको क्षेत्र लिमी उपत्यकाको जाङ गाउँ भने यति बेला रित्तो छ । ६४ घरधुरी रहेको जाङ गाउँका सबैजसो घरमा ताल्चा लागेको छ । …