११ दल र १ हजार ८६५ उम्मेदवारले मात्र खोले बैंक खाता
१७ फागुन, काठमाडौं । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ८६५ जना उम्मेद्वारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, निर्वाचनमा …