इजरायलले तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । इरानले साउदी अरेबियाको रियादमा अमेरिकी दूतावासमाथि ड्रोन आक्रमण गरेपछि इजरायलले उक्त आक्रमण गरेको हो । इजरायली सुरक्षा बलहरूले समाजिक सञ्जाल एक्समा प्रकाशित गरेको पोस्ट अनुसार, हाल तेहरान र बेरुतमा सैन्य लक्ष्यहरूलाई लक्षित गरेर एकसाथ आक्रमण जारी गरिएको छ । अल जजिराका अनुसार, बेरुतको हारेत क्षेत्रमा […]