कर्णालीमा ४३ हजारभन्दा बढी मत बदर, मतदाता शिक्षा र राज्यको तयारीमाथि प्रश्न
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले कर्णाली प्रदेशमा मतदाता शिक्षाको कमजोर अवस्था मात्र होइन, राज्यको तयारी र जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न उठाएको छ।