बालेनको पुर्ख्यौली गाउँमा उत्सव, पाँच क्वीन्टल लड्डु बाँडिदै

जनकपुरधाम, चैत १३ गते । शुक्रबार दिउँसो साढे २ बजे जलेश्वर–सम्सी सडकखण्डको एकडारामा गाउँलेहरू हात-हातमा मिठाइ लिएर भेला भएका थिए । सडक भएर आवतजावत गर्ने पैदल यात्री, साइकल, मोटरसाइकल, बस, र्ट्याक्टर लगायत सवारीसाधन रोकेर सबै यात्रुलाई …