रास्वपालाई सभामुख, उपसभामुखमा को ?

१७ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ । पहिलो बैठक यही चैत १९ गते बस्दैछ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठक बसेको १५ …