जगदम्बा मोटर्सको आकर्षक योजना: ५ वर्षसम्म निःशुल्क पेट्रोल जित्ने अवसर

जगदम्बा मोटर्सले नयाँ वर्ष २०८३ को अवसरमा “टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा” नामक विशेष अफर सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकलाई दैनिक आकर्षक उपहार, छुट तथा सहज स्वामित्व सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ। यस योजनाअन्तर्गत टिभिएस मोटर्स कम्पनीका मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरूले ५ वर्षसम्मको पेट्रोल निःशुल्क जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, […]