आदिवासी जनजाति आयोगको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडाैं । आदिवासी जनजाति आयोगको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । सोमवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रश्ताव पेश गरेकी हुन् । संवैधानिक आयोगका वार्षिक प्रतिवेदनहरु संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभाको अर्को बैठक चैत्र […]