फिल्ममा फर्किने संकेत गर्दै सलिनमान लेख्छन्- कहिलेकाहिँ दूरी अन्त्य होइन, तयारी हुन्छ
काठमाडौं । डेब्यू फिल्म ‘ए मेरो हजुर २’ बाट सलिनमान बनिया दर्शकमाझ लोकप्रिय भए । पहिलो फिल्मबाट नै दर्शकमाझ नोटिस भएका उनको दोस्रो फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ व्यवसायिकरुपमा चलेन तर यसबाट उनले प्रशंसा …