वीरगन्जलाई उजाडिनबाट बचाइदिन रवि समक्ष पीडितको आग्रह

सत्ताधारी रास्वपाका सभापति रबि लामिछानेलाई बिहिवार वीरगन्जको मुख्य सडक बिस्तारको नाममा घर भत्किएका पीडितहरुले भेटेका छन्।