असोज १२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष : पूर्वार्धको समय शुभ नदेखिए पनि मध्याह्नदेखि भने भाग्योदय, धन लाभ हुने देखिन्छ । वृष : शुरुमा द्रव्य लाभ, मिष्ठान्न भोजन होला । दिउँसोदेखि भने निर्थक खर्च, विवाद हुन सक्छ । मिथुन : समय बलवान् छ । कार्य सिद्धि, परिवार–सुख, धन प्राप्ति, विविध लाभ हुने देखिन्छ । कर्कट : मध्याह्नसम्म असफलता, राज्यबाट भय हुन […]