पर्वतका सिडिओ भन्छन्– कालीगण्डकीले ६६ घर बगायो, २२ घर जोखिममा

उनका अनुसार थप २२ वटा घर बस्न नमिल्ने गरी क्षति गरेको छ भने अन्य घरहरू पनि जोखिममा छन्।