शहरको बीचमा टुँडिखेलको हरियाली (तस्वीरहरू)

१९ असोज, काठमाडौं । हिजोआज तपाईं टुँडिखेल आसपास पुग्नुभएको छ ? पुग्नुभएको भए, देख्नुभएकै होला– वरदेखि परसम्म प्राय: सबैतिर हरियाली देखिन्छ । करिब एक वर्षअघिदेखि नै काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउर (टुँडिखेल) मा एक विशेष …