धरौटीको नियम लागु भएपछि १ महिनामा २७ नेपालीलाई अमेरिकाको भिजिटर भिसा

अमेरिकाले भिसा धरौटीसम्बन्धी नयाँ नियम लागू गरेपछिको पहिलो पूरा महिना फेब्रुअरी २०२६ मा जम्मा २७ जना नेपालीले मात्र अमेरिकाको भिजिटर भिसा पाएका छन्। अमेरिकी विदेश मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त महिनामा व्यापारिक प्रयोजनको बी–१ भिसा एक जनालाई र पर्यटकीय तथा व्यापारिक प्रयोजनको बी–१/बी–२ भिसा २६ जनालाई जारी गरिएको थियो। तीमध्ये काठमाडौँस्थित अमेरिकी दूतावासबाट १७ […]