ब्याज मिनाहा गरी ऋण नवीकरण गरिदिन बाढी पीडित उद्योगी-व्यवसायीको माग

काठमाडौँ । भोटेकोशी-त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्‍याएको छ । बाढीले नुवाकोटका मात्र साना तथा ठूला गरी करिब एक हजार आठ सय भन्दा बढी उद्योग तथा व्यवसायमा पूर्ण रूपमा क्षतिग्रस्त भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत […]