काठमाडौं । भारतमा साइबर सुरक्षासम्बन्धी प्रावधानको चर्को विरोध भएपछि सरकार पछि हटेको छ । देशव्यापी सार्वजनिक आक्रोश पछि भारत सरकारले स्मार्टफोन निर्माताहरूलाई नयाँ फोनहरूमा राज्यद्वारा सञ्चालित साइबर सुरक्षा एप प्रिलोड गर्न अनिवार्य गर्ने आदेश खारेज गरेको छ । सरकारी आदेशले स्मार्टफोन निर्माताहरूलाई ९० दिनभित्र आफ्ना नयाँ फोनहरुमा भारत सरकारद्धारा नियन्त्रित ‘सञ्चार साथी’ नामको एप राख्न […]