सभामुखलाई दलहरूले दिएनन् प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जान 'ग्रीन सिग्नल'

एमाले बाहेकका दलहरूले प्रतिनिधि सभा विघटनविरूद्ध रिट लिएर सर्वोच्च जाने विषयमा सभामुखलाई स्पष्ट धारणा नदिएका हुन्।