संघीयतासँगै मुहार फेर्न थालेको छ तल्लो स्वराड क्षेत्र

बैतडी । सदियौंदेखि उपेक्षित बैतडीको तल्लो स्वराड क्षेत्रले संघीयता कार्यान्वयनसँगै थुप्रै प्रगति हासिल गरेको छ । संघीयता कार्यान्वयनको पछिल्लो दशकमा तल्लो स्वराड क्षेत्रले विकास निर्माणका क्षेत्रमा हासिल गरेका कैयौँ उपलब्धिहरु निकै प्रेरणादायी छन् । बैतडी जिल्लाको दक्षिण–पश्चिमी भेगमा पर्ने तल्लो स्वराड क्षेत्र भौगोलिक रूपमा महाकाली नदीसँग जोडिएको सीमावर्ती क्षेत्र हो । वर्तमान प्रशासनिक संरचनाअनुसार तल्लो […]