प्र्यांकले ततायो नकुलको पारो, गुल्लूसँग हातपात !

‘बिग बोस २०’ को घरमा ठट्टा गर्दागर्दै विवाद चर्किएको छ । काजी तौकीरको प्र्यांकबाट सुरु भएको विवादले नकुल धुल र गुल्लू (कुशल तंवर) लाई एकअर्का विरुद्ध खनिने बनाइदियो । दुवैबीच चर्काचर्की मात्र भएन, हातपातको अवस्थासमेत सिर्जना …