लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना जटिलता हल गर्न सकिँदैन : दाहाल

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भनेका छन्, ‘यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो। सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ।’