काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी राष्ट्रपति उम्मेदवारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई सन् २०२८ को राष्ट्रपति निर्वाचनमा भान्स उम्मेदवार बने आफूले समर्थन गर्ने हो कि होइन भन्ने प्रश्न गरिएको थियो । रोचक कुरा, उक्त प्रश्न सोधिँदा भान्स […]