रास्वपा सभापति रवि लामिछाने ३ दिने भ्रमणका लागि भारत जाँदै

५ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने भएका छन् । उनको यो भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनिएको छ । लामिछाने शुक्रबार (कात्तिक ६) गतेदेखि तीन …